Posted by: Nepalnews Sajha September 8, 2021
News Summary from Nepal for Wednesday, September 8, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Large number of children deprived of virtual learning, UNICEF survey shows


  • For 63 percent of children, textbooks are the only source of information.

  • Cases down but current daily average of 18 deaths still a cause for concern


  • Fewer tests show fewer cases and it would be too early to let the guard down, doctors warn.

  • Bodies of Sankhuwasabha murder victims taken to Dharan for postmortem


  • The Central Investigation Bureau of Nepal Police has reached the village and is starting investigation from Wednesday.

  • Investors seek removal of upper limit on margin loans


  • The central bank said it had to intervene as the stock market was growing despite the massive impact of Covid-19.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एमालेलाई सभामुख सापकोटाले आक्रोशित हुँदै भने- 'संविधान, कानुन छ, त्यस बाहिर नजानु होला'
  • एमाले सांसदहरुले संसद्‌‍मा नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले विपक्षी दलले उठाएको विषयमा संसद्‌‍मा छलफल हुन नसक्ने बताएका छन् ।

  • २४ घण्टामा कोरोनाबाट थप १३ सय ४७ जना संक्रमित
  • पछिल्लो २४ घण्टामा थप एक हजार ३ सय ४७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना मिडिया ब्रिफिङमा ९ हजार ७६७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३४७ र ३ हजार ६८८ जनामा एन्टिजेन परीक्षण गर्दा २ सय ९३ जनामा संक्रमण देखिएको हो ।

    News of Nepal

  • डुबानमा तीनकुने सडक, सवारीलाई सास्ती (फोटो फिचर)
  • न्युज अफ नेपाल, काठमाडौं । बुधबार दिउँसो वर्षाका कारण काठमाडौंमा तीनकने सडक डुवानमा परेको छ । वर्षेनी सो सडकमा वर्षा हुने वित्तिकै पानी जमेर सवारी साधन चलाउन सास्ती हुने गरेको छ । सवारी साधनको बाक्लो चाप हुने उक्त क्षेत्रमा देखिएको यो समस्या समाधान गर्न सम्बन्धित निकाय उदाशीन देखिएको छ ।

  • एमालेको अवरोधका बीच दलसम्बन्धी अध्यादेश पेस, अर्को बैठक शुक्रबार बस्ने
  • न्युज अफ नेपाल, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस गरेका छन् । बुधबार बसेको संसदको तेस्रो बैठकमा खाणले अध्यादेश पेस गरेलगत्तै सभामुखले २५ भदौसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् । यसअघि नेकपा एमालेको निरन्तरको अवरोधका कारण सभामुख अग्नि

  • थप १६४० जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ७६७ जनाको पीसीआर परीक्षणमा १ हजार ३४७ र ३ हजार ६८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २९३ जनामा कोरोना

    Read Full Discussion Thread for this article