Posted by: magorkhe1 September 7, 2021
Day trading (US stocks) in Nepal
Login in to Rate this Post:     0       ?        
नाम बाजे भएको ले लोभि थपेर लोभि बाजे बनाएको छु |
पुराना कुरा सम्झिए : छिमेकी साईला दाई असई मा जागिर खान गए अनी बिदामा घर आएको बेला ट्रेनिङ गाह्रो भए जादिन भन्दा माइला दाइले चै जागिर खान जादा सोदेका थियौ र अहिले छोडन लाई सोध्नु पर्छ भने पछी जागिर खान गएका थिए |
लोभिबाजे हामीलाई सोधेर आएका र बिहे गरेका होईनौ किन फुक्नु पर्‍यो नेपाल जान्लाई ? कसैले नजा भन्छकी भनेर हो ? लौ भन्देउ साथी हो नजाउ भनेर , तेसो भए पछी काँन्छो छोरो र श्रीमती फर्काउछन् लोभिबाजेले|
लौ मै सुरु गरी दिन्छु : नजाउ लोभि बाजे, छोरा छोरी कलीलै छन कालेज जाने भए पछी म पनि अमेरिका पढ्न जान्छु भने भने फेरी नयाँ आयाम सुरु गर्नु पर्छ कि अमेरिका बाट फर्केको ठानी घरैमा भिसा पुर्याउन आउछ ?
पैसाले कुबेरलाई पनि नपुगी लक्ष्मीको उपसना गरेका थिए रे लोभि बाजे चै ठीक उल्टा कुरा गराइ सुन्दा कही गडबडिमा त होईन ?
At the end:
Good for your decision, we have seen and read many thread like this. We are hoping they are doing well and you will do well too. You like to imitate , dont do it in Nepal, Good luck!!!!!!!!!!!!!!!!!!
Read Full Discussion Thread for this article