Posted by: magorkhe1 September 7, 2021
Suggestions chaiyo
Login in to Rate this Post:     0       ?        
नागा र बाँदर उस्तै उस्तै हुन जो आफ्नो घर पनि जमाउदैन अनी अरुलाई पनि अडबाग्नो सल्लाह दिन्छ | मन चै मिल्नु पर्छ त्यही नै गाठी कुरा हो ! जेठो उमेरले हेप्ने होईन पारीपक्वता देखाउन नस्कने मान्छे लाई सबैको हेपाइमा पर्न्छन | गाठी ( good understanding and compatibility are must ) कुरा नमिल्ने भए चै कुरा अघी नबढाउनु |
Read Full Discussion Thread for this article