Posted by: Logankobaje September 7, 2021
Day trading (US stocks) in Nepal
Login in to Rate this Post:     0       ?        
होनी बेन् ज्यु म बिगत केहि समय देखि सपरिवार नेपालाँ छु, श्रीमती र कान्छी छोरो गइ सके , अब म र जेठो छोरो यता। रेगुलर काम चै मैले ८ महिना अगाडी छोडेको ,तेस्पछि कान्छो छोरो हेर्दै पार्ट टाईम हानी राको थिए अब त्यो नि छोडे । मूजि १० वर्ष भन्दा बढी गधाले जसरि जोतिए अब पूर्ण बिराम । सोच चै अझै ५ वर्ष ( यानी ४० कटेसी मात्र) रिटाइर हुन्छु भन्ने थियो तर मूजि २४ २५ वर्ष बाटै investment गरेकोले ऐले आएर राम्रो रिवार्ड पाए । पछिल्लो समय crypto मा लगानी migrate गरे पछि झनै राम्रो भयो ।

अब मूजि कमाउनेको कुनै सीमा छैन, करोड कमाए अरब कमाउन मान लाग्छ अरब भए १० अरब तर मूजि जिन्दगि र उमेरको समय सीमा छ तेसैले कुनै न कुनै बिन्दुमा गएर रोकिनु पर्छ, भाग्यले मेरो बिन्दु ३५ मै आयो अब बाकी जिन्दगि आफ्नै हिसाबले जिउछु, तर मूजि श्रीमती जी खतरा research scientist हुनुहुन्छ तेसैले अम्रिका पूर्ण रुपले छोडी हाल्ने आवस्था छैन, २ टा छोरोको पढाई नि उतै होला ।

जिन्दाजी रमैलाई छ, देखि हाल्नु भयो होला आज crypto को उताब चडाब , राम्रै डुबुल्की मार्नु भयो होला भन्ने आस गरेको छु - सुभारात्रि।।
Read Full Discussion Thread for this article