Posted by: Bennedict September 7, 2021
This does not make any sense!
Login in to Rate this Post:     0       ?        
इन्डीपेन्डेन्टजी,
तपाईं अब कन्स्पिरेसी थेओरिस्ट हैन, हामी त के जानुम हजुर तपाईंको ती ठुल्-ठुला कुरा, साझाको कती बुजुर्गहरुले तपाईंले ती कनी कनी लेखेका कुरा पढे होलान र मनन, कार्यन्वयन गरे कहिले काही यसो सोचिन्छ नि बरै।

केही कुरा भन्न मन लाग्यो तपाईंको यस्तो नजानेको हरुलाई जान्न र aware गराउने तपाईंको गतिशील लगनशीलता देखेर।

# अब तपाईंले भ्याकशीन नलाको त सब था भो, भोली तपाईंलाई कथम-कदाचित कोभिडको लक्षण देखा परेर थला पर्नुभो भने तपाईंको तेसपछीको रोड्म्याप के होला हजुर? आफुले त धेरै नजिकको परिवारलाई कोभिड लागेको नि देखियो, मरेको नि देखियो हो।

# अब आर्को प्रश्न त हैन, रमाइलो कुरा छ, वीगल्जरकजीले कस्तो राम्रो कुरा गर्नु भाको छ वहाँ, तपाईंले नेपाली Blinddate हेर्नु भाको छ कि नाइ? हेरेको भए, तपाईंको बिचारमा को राम्री लाग्यो नि हजुरलाई? नेपालआँ वहाँ हेर्नुस्, कोविड न सोविड, कत्रो डेटिङ भई राछ, बुल्डोजर मा चढी चढी लड्कीहरु फाइट गर्छन् बाबै, तपाईं भने यहाँ लामो लामो सप्रसँग ब्याखा गरी बस्नुहुन्छ, धत।
Read Full Discussion Thread for this article