Posted by: Bennedict September 7, 2021
Do you guys watch Blind Date? And who is your favorite contestant?
Login in to Rate this Post:     1       ?         Liked by
सिलु जी amusing लाग्यो। हेरी रहु, सुनी रहु लाग्ने। अमेरिका भएको भए उहाको अमेरिकन accent पनि आउथ्यो होला, तर पनि नेपाल बसेर यस्तो body language र attitude देखाउनु चै काबिले तारिफ लाग्यो।

हाम्रो साझाको कुख्यात मेम्बर अन्डर्वेयर जी लाई त निस्तै निलिदिन्थ्यो होला सिलुले। भाको नभाको केटी पट्टाको, ब्ला ब्ला भन्नेलाई यस्तो केटी किन नपरेको होला? लास्ट्मा त "तिम्रो केही काम छैन भाई, गए हुन्छ खोलै खोला" भन्देलिन सिलुजीले। लोल।
Read Full Discussion Thread for this article