Posted by: Nepalnews Sajha September 6, 2021
News Summary from Nepal for Monday, September 6, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • International community should ensure countries have equitable access to medicines, medical technologies, Deuba tells WHO meet


  • WHO Director-General says the Covid-19 pandemic continues to take a heavy toll on lives, livelihoods, societies and economies.

  • Nearly 400 houses in Kathmandu inundated after overnight rainfall


  • Water levels in various rivers have risen unprecedentedly.

  • Nepal government’s attempts to curb protests, debates draw public ire


  • Home Ministry’s two statements in three days warning of actions over activities against ‘friendly nations’ amount to curtailing of fundamental rights, analysts and leaders say.

  • Nepal's manufacturing sector rebounds to near pre-pandemic levels


  • Tourism and transportation have not been able to regain their footing due to unclear policy, insiders say.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • काठमाडौं महानगरका वडा सदस्य २ लाख रुपैयाँ घूससहित पक्राउ
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर–१४ का वडा सदस्यलाई कलंकीको खसी बजारस्थित एक होटलबाट घूस लिँदालिँदै पक्राउ गरेको छ ।

  • सर्वोच्चले दोस्रो पटक संसद् पुनःस्थापना मात्रै गरेन, अचम्मका कुरा गरेको छ : नेम्वाङ
  • प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभाको दोस्रो विघटनको सर्वोच्च अदालतले पुनःस्थापना मात्रै नगरेर 'अचम्मका कुरा' गरेको आरोप लगाएका छन् ।

  • ओलीको प्रश्न- तुइनबाट नेपाली खसालिएको बारे भारतलाई थाहा दिन सक्नुहुन्न ?
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुलास्थित महाकाली नदीमा भारतीय एसएसबीले तुइन चुँडाएर जयसिंह धामी बेपत्ता भएको घटनाबारे नेपाल सरकारले भारतलाई किन थाहा नदिएको भनेर प्रश्न गरेका छन् ।

    News of Nepal

  • देउवा सरकार बलजफ्ती आएको पाहुना हो : अध्यक्ष ओली
  • न्युज अफ नेपाल, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बलजफ्ती आएको पाहुनाको संज्ञा दिएका छन् । सोमबार राजधानीमा आयोजित युवा संघको कार्यक्रममा बोल्दै उनले देउवा सरकारलाई अवैध सम्बन्धका कारण जन्मिएको भन्दै आक्रोश पोखे । आफ्नो सरकार हुँदा देशमा अत्याधिक विकास भएको पनि उनले बताए

  • १ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ६०९ जनाको पीसीआर परीक्षणमा १ हजार ४८८ र ४ हजार ३७० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४०९ जनामा कोरोना पुष्टि

  • उपत्यकामा असोज १ देखि विद्यालय खुल्ने
  • न्युज अफ नेपाल, काठमाडौं । काठमाडौं उपत्यकामा आगामी असोज १ देखि विद्यालय खुल्ने भएको छ । सोमबार काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्थानीय तहका प्रतिनिधि, अभिभावक र शिक्षकसँग छलफल गरेरआगामी असोज १ गतेदेखि विद्यालय खुल्ने निर्णय भएको बताएका हुन्। उनले भने, ‘विद्यालयल खुलाउने कि नखुलाउने भन्ने विषयमा सोमबार

  • फोहर व्यवस्थापनका लागी तयार भयो बञ्चरे डाँडा: व्यवस्थापनबारे अझै अन्योल
  • काठमाडौं । दीर्घकालीन फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम सकिएको छ । शहरी विकास मन्त्रालयले आइतबार सो सेल निर्माणको काम सम्पन्न भएको जनाएको छ । मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभागलाई सो जानकारी गराई काठमाडौँ महानगरपालिकालाई फोहर व्यवस्थापन गर्न सक्ने निर्देशन दिएको छ । मन्त्रालयसँग सम्बन्ध रहेको

    Read Full Discussion Thread for this article