Posted by: Logankobaje September 5, 2021
I am flabbergasted by logankobaje ko words
Login in to Rate this Post:     0       ?        
शेखर्या कुरो ठिकै हो, मूजि केहि दिन दुखि नेपाली बाहेक अधिकांश लाई TPS को जरुरत छैन, मूजि प्राय सबै करोडपति हुन् ,सबैको नेपालाँ बंगला छ, ७ पुस्ता नभए नि तिन पुस्ता लाई खान पुग्ने सम्पति पुर्खाले जोडेका छन् ,अनि फेरी मूजि किन TPS assylum लाई मारी हत्त्ये ? यो सुबिदा त मूजि गरिब, दिन दुखि लाई दिएको सुबिदा हो जस्तो ऐले अफगानी, हैटी , रोहिन्ग्या , राज्य बिहिन भुटानी सरनार्थी etc etc , हामी त मूजि प्राकृतिक , संस्कृतिक र आर्थिक रुपले सम्पन्न नागरिक होउ मूजि नेपाल देश लाई यी माथि उल्लेखित दरिद्र केशको सुचीमा राख्न केहि दरिद्र नेपाली लागि परेका छन् मूजि आफ्नो निहित स्वार्थको लागि । मूजि ज्याक्सन हाइटाँ त tps सफलताको लागि रुद्री लागको खबर आको थियो , "खासोखास" भन्ने एउटा झोले युटुबे च्यानलाँ। धत् मूजि लाजको पसारो। कुन दिन tps को लागि आमरण अनसन बसेको समाचार आऊछ हेरी राख्नु ।

भनिहाले केहि आपबाद बाहेक अरु नेपाली लाई tps को जरुरत छैन । यो मूजि होलसेलाँ सबैलाई tps दिनु चै बेवकुफी हो ।
Read Full Discussion Thread for this article