Posted by: Nepalnews Sajha September 4, 2021
News Summary from Nepal for Saturday, September 4, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Cabinet recommends Parliament session from September 8


  • Government prorogued last session on August 17 with a view to introducing an ordinance easing party splits.

  • Swollen Koshi waters erode spurs in Saptari


  • Spur number 9.79 at Banarjhula in Tilathi Koiladi has been seeing continuous erosion over the last few days.

  • Parbat landslides kill at least 11 people, power outage throughout district


  • Multiple landslides have obstructed road connectivity in the district.

  • Census shows increase in tiger population in Shuklaphanta after four years


  • The national census of tigers conducted in 2018 had put the number of adult big cats in Shuklaphanta at 16.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • अस्थिर राजनीति भएको बेला एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको छ : रावल
  • एमाले उपाध्यक्ष भीम रावलले राजनीतिक अस्थिरता भएको बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । काठमाडौंमा शनिबार अछामका एमाले नेता तथा कार्यकर्ताहरुको छलफल कार्यक्रममा उपाध्यक्ष रावलले अस्थिर राजनीति भएको बेला एमसीसी सम्झौतालाई अघि सारिएको भन्दै अहिले त्यस्तै बेलामा संसद्‌बाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।

  • एमसीसी झुक्याएर पास गर्न खोजेका होलान् : ओली
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकासँग भएको एमसीसी सम्झौता झुक्याएर पास गर्न खोजेको भन्दै वर्तमान सत्तारुढ गठबन्धनप्रति आशंका व्यक्त गरेका छन् ।

    News of Nepal

  • एमाले अनुशासित र एकताबद्ध बनाउने ओलीको घोषणा
  • काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अनुशासित र एकताबद्ध बनाउने बताउनुभएको छ । काठमाडौँ महानगर कमिटीले आज यहाँ आयोजना गरेको बृहत् कार्यकता भेलालाई आज सम्बोधन गर्दै पार्टीलाई एकताबद्ध बढाएर मुलुककै ठूलो पार्टी बनाउने धारणा राख्नुभयो । “पार्टीलाई निष्ठावान, व्यक्तिगत स्वार्थमा कुद्ने नभई पार्टीको आर्दश उद्देश्य र कर्तत्वप्रति

  • शनिबार थप १२६८ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा ६७५३ पीसीआर परीक्षणमा १०२४ जना र ३१२२ एन्टिजेन परीक्षणमा २४४ जना गरी १२६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २१९५ जना

  • संसद् अधिवेशन २३ भदौमा बोलाउन मन्त्रिपरिषद्को सिफारिस
  • न्युज अफ नेपाल, काठमाडौं । सरकारले २३ भदौमा संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ । बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले २३ भदौ बुधबार दिउँसो ४ बजे संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    Read Full Discussion Thread for this article