Posted by: Bennedict September 3, 2021
Login in to Rate this Post:
0
?
लोगनको बाजे,
तपाईं यो १५-१५ बर्ष पुरानो थ्रेड उक्काएर के साबित गर्न खोज्नुहुदैछ, राम जानुन हजुर, तैपनी केही भन्न मन लागिहाल्यो।
तपाईं तपाईंको साली नानी पर्ने बैनीसँग र अन्य कयौनसँग अनैतीक सम्बन्ध नहुनुभन्दा अघी चै ओरल, अयानल सब गरी भ्याउने हैन, अब साली नानी को मुखैमा हर्पीस आयो भनेर अब चै यस्तो कुरा गर्ने? हर्पीस त तपाईंको त्यो मुखैमा आउनुपर्ने जसले यस्तो काम गर्यो अनी तपाईंको त्यो हाथमा पनि आउनुपर्ने जसले यस्तो कुरा साझामा लेख्न आटँ गर्न सक्यो। किन कि तपाईंले आफ्नो श्वासनी हुँदाहुँदै पराया स्त्रीलाई आँखा लगाउनुभाको छ त्यो पनि आफ्नी श्वासनी सुत्केरी हुँदाको समयमा।
सानो बेलामा भन्थे, अरुको बारेमा नराम्रो नबोल्नु, मुखमा घाऊ आउछ भनेर तर तपाईंको केस हेर्दा त तपाईंलाई चै केही नभाको पाए, अझ साझामा आएर उल्टो घमण्डको साथ साली नानीलाई यस्तो भो भन्ने तपाईं? राम राम।