Posted by: logan September 3, 2021
This does not make any sense!
Login in to Rate this Post:     0       ?        
भनाइ छ नि ले ले र दे दे मा जमिन आशमान झैँ फरक छ तेहिनै भएको हो | भिर बाट लडने गोरु हरुलाई राम राम मात्र भन्न सकिन्छ भने झैँ यिनि हरुले हामीलाई पनि संगै तान्ने हुन् कि भन्ने डर सधै भएको छ |
यिनै जस्ता महानुभाभ हरु टेक्सास मा ६ हप्ता पछि को गर्भ पतन भ्रुण हत्या हो र कानुनि रुपमा क्राइम हुने बनाएको मा जय टेक्सास जय अमेरिका अनि जय रिपब्लिकन राज्य प्रमुख भन्दै दिग्विजय मनाउदै होलान तर यिनै पटमुर्खहरु आफुलाई लागे पछि अरुलाई पनि सर्छ र मर्न सक्छ भन्ने कुरा चै त्यो किन नभरिएको होला ?
Read Full Discussion Thread for this article