Posted by: Logankobaje September 2, 2021
TPS : Nepal out Afghanistan In
Login in to Rate this Post:     0       ?        
पिडितको रिस अर्या होइन मूजि पाण्डे, आफै त मूजि TPS मा छु अरुको के ऋष अर्नु , तर मूजि हाम्रो लागि यो TPS को औचित्य समाप्त भै सक्यो अब मूजि अफगानी लाई छोडी दिनु पर्छ, बास्तबिक पिडित र हकदार तिनीहरु हुन्। फेरी मूजि हामीले त आफ्नो छोरा छोरिको बाट AoS गर्न सकिन्छ , मूजि मेरो जेठो छोरो ( US born ) ऐले ५ वर्षको भयो अब १६ वर्ष पछि मैले तेसैको मार्फत पासपोर्ट बनाउन सक्छु । बरु मूजि सन्तान नभका TPS नेपालीले फटाफट सन्तान जन्माउनु पर्यो अनि २१ वर्ष पछि त सिधै नागरिक , तेतिन्जेल मूजि सम्झिने पानि छम्किने :)
Read Full Discussion Thread for this article