Posted by: Logankobaje August 30, 2021
MCC : simplified for Nepal
Login in to Rate this Post:     1       ?         Liked by
MCC पास भए के हुन्छ :

-२२०० MW को अप्पर अरुण हाइड्रोमा अमिकिरी लगानी १००% ( प्रबिधि सहित )
- नेपाली पासपोर्टकै भरमा ९० दिन सम्म अम्रिका घुम्न पाईने ( विथ security clearance )
-५००० अमरिकी सैनिको नेपालमा बेस हुने, चिन सिमामा ३ स्थान भारत ( तराई )मा ७ स्थान, एसले नेपाली भुमि थप मजबुत हुने । हाल भारतीय सिमा बाल ( SSB ) द्वारा पिडित मधेसी नेपलिले मुक्ति पाउछन ( धोतिको खैरे देख्न बित्तिकै सातो जान्छ )
-नेपाली बस्तुले अमरिकी बजारमा भन्सार छुटको बेवास्था पाउछन ।
-ऐजन ऐजन --

MCC बिरोधि भन्छन सर्बभौमकतामा अंकुश लाग्छ तर मूजि
-देश ऐले सार्बभौम कहाँ छ ? प्रधानमन्त्रि, रास्ट्रपति, प्रधान-न्यायदिश, सेना प्रमुख सबैको नियुक्ति लिनु पूर्व भारतीय राजदुताबासको स्वीकृति लिनु पर्छ ।
-नेपाली प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री संग सम्बाद गर्न वर्ष दिन पालो कुरेर बस्नु पर्छ( केपी ओलीले मोधि संग कुरा गर्न नपाई आवकस भए ) तर भारतीय राजदुत सिहदरबार आएर anytime छोल्न सकछन् ।

MCC is not गुलामी but transfer of gulami, from धोति to खैरे , a better deal if not the best
Read Full Discussion Thread for this article