Posted by: logan August 30, 2021
Expert Nobel prize winner and others warn against mrna vaccines
Login in to Rate this Post:     0       ?        
These expert are like you.
भद्र खोप बिरुद्दको साडे ब्रो हजुरको बसाइ कता हो, जान्ने कौतुहलता बड्यो ?
कोविड खोपको निकै नै पाछ्यावट पढे पछी फेरी पनि सोध्न मन लाग्यो | हजुर मुजी का ( यही साझा बाट सिकेको अनी "गड ब्लेस अमेरिका नारा लागाउदै क्यापिटल मा आक्रमण गर्ने जाने हरु सम्झदै हजुर पछी जे जे लेखे पनि हुन्छ रे) नातागोता, नाता, साथी भाई र छिमेकी कसैलाई कोभिड लागेको छैन जस्तो छ कि आफु चै ढाटेर झुक्क्याएर सबै भन्दा पहिले खोप लागाए पछी उल्टा सुल्टा र बकबादी कुरा पछी हो लागिबक्सेको हो ?

यो खोप को बिरुद्द हो वा खोप बाट लाभन्वित हुने सँगको बैरिता ( बैरता ) हो ? ब्रो हजुर मुजी मुखमा मास्क नलगाइ भिड भाड तिर जाने गरीबक्सेको छ छैन ? भन्न् र लेख्न न हुने हो : खोप को बिरोध सँगइ खोप नलगाउनेहरुको ताती लागेको छ अस्पातल मा कही ब्रो पनि तिनी हरुमद्दे एक परिबक्स्यो भने आँफैले आफुलाई " मुर्ख बुद्दी ले यो गती भाईयो भनी आँफैलाई सान्त्वना दिनु", आशा छ् हजुर मुजी नागा नै होईबक्सिन्छ?
Read Full Discussion Thread for this article