Posted by: Logankobaje August 25, 2021
TPS : Nepal out Afghanistan In
Login in to Rate this Post:     0       ?        
मूजि नेपालाँ भुइचालोले घर तिल्थिलीएर बस्नै नहुने भाकोले ग्रीन कार्डको साथ साथै म्यानह्याटनाँ एकुन्टा अपार्टमेन्ट माग्नु सम्म ठिक हो तर मूजि corvette नै माग्नु चै न्याय संगत देखिएन । त्येसो त भोलि १० लाख अफगानी सरनार्थीले ल्याम्बोगिनी माग्लान अनि मूजि कसरि सकिन्छ ?
Read Full Discussion Thread for this article