Posted by: Logankobaje August 3, 2021
How to bring spouse and kids from Nepal? (married in Nepal)
Login in to Rate this Post:     1       ?         Liked by
जो बाईडेन् लाई आफ्नो व्यथा खुलाएर चिठी लेख्नु ब्रो, साथमा अमेरिकी पासपोर्टको फोटो कपि नि हालेर पठाउनुस, बाहिर ( #request for visa ) भनेर लेख्नुस नत्र सम्बन्धित फाँटमा ढिलो पुग्न सक्छ । येसो गर्दा छिटो visa झर्छ, अनि यहाँ आएर AoS गर्ने हो ।

यो मेरो अनुभब हो , म border cross गरेर आको ५ वर्ष पछि मेरो पासपोर्ट बन्यो अनि मेरो परिवार लाई यहाँ ल्याउने कोसिस गरे , त्यो बेला मलाई कसैले यो प्रक्रियाको जानकारी दिएन अनि म आफैले बाराक ओबामा लाई चिठीलेखे साथमा मेरो पासपोर्टको कपि नि पठाए " priority mail " गरेर, तेस्को २ महिना मै मेरो परिवारको visa झर्यो ऐले त श्रीमती नै US citizen भै सकी।

यो बाहेक अरु प्रक्रिया नि होला तर ज्यादै लामो ( करिब १ २ वर्ष नै लाग्ने ), तर मलाई त्यो बारे तेती थाहा भएन ।

Best of luck
Read Full Discussion Thread for this article