Posted by: Nepalnews Sajha August 1, 2021
News Summary from Nepal for Sunday, August 1, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Saturday night floods in Melamchi caused significant infrastructure damage


  • Around a dozen houses were swept away by floods in Melamchi Bazaar and Kuil village. Several other buildings and infrastructure also suffered damages.

  • 200 doses of Vero Cell vaccine found in Birtamod hotel


  • Various political parties, business entrepreneurs and local residents have protested against Birtamod Municipality’s mismanagement of Covid-19 vaccines.

  • No let up in criminal activities of foreigners


  • The number of foreign nationals in Nepali prisons is 1,281 and the figure is almost the same as last year.

  • Nepal seeks Covid-19 vaccine doses from Bhutan


  • Officials say Kathmandu has requested around 300,000 AstraZeneca doses from the Himalayan kingdom, which has fully vaccinated most of its adult population.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • साउन २३ भित्र पार्टी सदस्यता नवीकरण र अद्यावधिक गरिसक्ने एमालेको निर्णय
  • नेकपा (एमाले)ले साउन २३ गतेभित्र पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आइतबार बसेको स्थायी कमिटी बैठकले पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गर्ने समयसीमा साउन २३ गतेसम्मलाई तोकेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

  • इपिएस परीक्षा पास गरेकालाई कोरिया पठाउन संसदीय समितिको निर्देशन
  • संसदीय समितिले इपिएस परीक्षा पास गरेर अलपत्र परेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले इपिएस परीक्षा पास गरेर बसेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

    News of Nepal

  • पछिल्लो २४ घण्टामा २५६८ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ८४०२ पीसीआर परीक्षणमा १९८१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २५६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज कोरोना संक्रमणबाट १८ जनाको

    Read Full Discussion Thread for this article