Posted by: Nepalnews Sajha July 30, 2021
News Summary from Nepal for Friday, July 30, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • With 2,467 new cases, Nepal's Covid-19 tally reaches 693,109


  • The Health Ministry reports 27 new deaths including figures from the past few days based on statistics from the Nepal Army.

  • Nepal’s search for Covid vaccines continues, but no new deal in sight yet


  • Currently only those above 18 are being immunised and no plan has yet been announced to vaccinate those under 14 who account for 28 percent of the population.

  • Tigers see roaring success but mega projects may get in way of conservation


  • Ever-increasing physical infrastructures have already impacted the wildlife, their behaviour and movements.

  • Rights commission tells global body ‘court will test legality of key appointments’


  • Global Alliance of National Human Rights Institutions is set to revisit the ‘A’ status of National Human Rights Commission.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कर्णालीमा जिप खस्यो, २ बेपत्ता, ३ जनाको उद्धार
  • कर्णाली नदीमा जिप खस्दा २ जना बेपत्ता भएका छन् । जिपमा सवार ३ जनाको उद्धार गरिएको छ । कैलालीको कर्णाली चिसापानी–सोल्टा सडक खण्डको बाकाबाट जिप कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ ।

  • २४ घण्टामा २ हजार ४६७ मा कोरोना पुष्टि, १ हजार ८१६ जना संक्रमणमुक्त
  • पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७८३ पीसीआर परीक्षणमा शुक्रबार थप २ हजार ४६७ जनामा संक्रमण पुष्टि भएको हो ।

  • पूर्वमन्त्री साहले महिलामाथि अपमान गरेको सांसदको आरोप
  • प्रतिनिधिसभा सदस्य दील कुमारीले पूर्वमन्त्री प्रभु साहले सिंगो नेपाली महिलामाथि अपमान गरेको बताएकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद कुमारीले पूर्वमन्त्री साहले महिलाको सभ्यतामाथि आक्रमण गरेको र चरित्र हत्या गरेको आरोप लगाएकी हुन् । उनले समाजको आधुनिकतावादमा प्रभु साहले लहटको खेती गरिरहेको पनि आरोप लगाइन् ।

    News of Nepal

  • ‘दुई तिहाईको हुर्मत लिँदै झुम्रा बटुलेर पुतली’
  • मोतीराम तिमल्सिना, काभ्रे । पूर्व मन्त्री गोकुल बास्कोटाले दु्ई तिहाई नजिकको सरकार आफ्नै पार्टीको विवादका कारण हट्नु परेको बताउँदै झुम्राहरु बटुलेर बनाएको पुतली सरकार पुरा समय टिक्नु पर्ने बताउनु भएको छ । पाँच वर्षलाई स्थायी सरकार बन्ने जनताका बीचमा गरिएको बाचा पार्टी भित्रकै अवरोधका कारण पुरा हुन नसकेको बास्कोटाले बताउनु

  • निर्वाचन आयोगको निर्णयविरूद्ध महन्थ ठाकुर सर्वोच्च अदालतमा
  • न्युज अफ नेपाल, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि अर्का अध्यक्ष महन्थ ठाकुर अन्यायमा परेको भन्दै सर्वोच्च अदालत पुनः गएका छन् । यसअघि पनि पार्टी आधिकारिकता लागि ‘हेड काउन्ट’ गर्न निर्वाचन आयोगले बोलाउँदा सर्वोच्च गएका उनी आधिकारिकता विवाद टुंगेपछि पनि शुक्रबार सर्वोच्च अदालत पुगेकाहुन् ।

  • पछिल्लो २४ घण्टामा ३६११ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा ३६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा ९७८३ पीसीआर परीक्षण गर्दा २४६७ जना र ४८७८ एन्टिजेन परीक्षण गर्दा ११४४ गरी ३६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा

    Read Full Discussion Thread for this article