Posted by: logan July 27, 2021
बोल्दा ध्यान दिनु पर्ने कुराहरु
Login in to Rate this Post:     1       ?         Liked by
साभार : गुरु बाट श्रवन गरिएका
परापूर्व कालमा साधु : ध्यानमा बस्नु भएको बेला डकैतले मुखियाबा (rich man)  कुन बाटो ( सायद दोबाटो मा आश्रम हुनु पर्छ ) लागे भनी सोधे पछी गुरु रणभुल्लमा परे |सत्य बोलुम भने मुखियालाई मारेर सम्पत्ती लैजान्छ, अस्त्य बोलौ आचरण पालनाको बिरुध्ह हुने भए पछी उन्को !

उनको दिमागमा यस्टो श्लोक फुर्यो रे ?

सत्यम ब्रुयात प्रियं ब्रुयात |
नब्रुयात सत्यम अप्रियम ||

No one can be 100 % truth and don't be Donny.
Last edited: 27-Jul-21 02:18 PM
Read Full Discussion Thread for this article