Posted by: Bennedict July 20, 2021
Has anybody applied unemployment insurance?
Login in to Rate this Post:     1       ?         Liked by
शेखरजी,
तपाईंले सोध्नुभाको प्रश्न कत्तिको 'जेन्युइन' छ, म चै दोधारमै परें है। यसको कारण तपाईंले केही महिना अघी पोस्ट गर्नुभाको तपाईंको टन्ट मिश्रित गुनासो रहेको छ। 'काम नगरेको २०१४ देखी' भन्नुहुन्छ फेरी यहाँ २० दिन देखी जबलेस भन्नुभाको छ, के हो? प्रश्न सोध्नुमा कुनै समस्या छैन तर त्यो प्रश्नलाई साँचो मानेर हामीले जवाफ फर्काएर कतै तपाईंको मनोरन्जन त हामीले गरिराका छैनम भन्ने हो।

तपाईंको पहिलेको पोस्ट्को स्क्रिनशट तल छ। आशा छ माइन्ड गर्नुहुन्न होला है।



javaskript:nicTemp();
Read Full Discussion Thread for this article