Posted by: Nepalnews Sajha July 20, 2021
News Summary from Nepal for Tuesday, July 20, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • As long-route buses are garaged, small vehicles are fleecing passengers


  • Some unscrupulous vehicle operators are misusing travel passes meant for emergencies and charging passengers up to three times the normal fare.

  • Import of medical equipment almost double amid pandemic


  • Particularly, the import from China had surged by around 104.8 percent to Rs2.9 billion in the first 11 months of fiscal 2019-20 on a year on year basis.

  • Drinking water project benefits 176 households in Salyan


  • The Rs 37.4 million project lifts water from Mula Khola to the settlements in Bangadkupinde Municipality-3.

  • Why is it difficult to prepare for therapy?


  • In a country where discussing mental health problems is a subject of taboo, many do not seek professional help. But getting that help can be healing.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कांग्रेस महाधिवेशनमा 'डिजिटल भोटिङ'
  • कोरोना महामारी नरोकिए नेपाली कांग्रेसले महाधिवेशनमा डिजिटल भोटिङमार्फत नेतृत्व चयन गर्ने भएको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको तेस्रो पूर्ण बैठकले डिजिटल भोटिङको अवधारणालाई अन्तिम रुप दिँदै आगामी दिनहरुमा प्रयोग गर्न सकिने गरी आन्तरिक डिजिटल भोटिङको व्यवस्था गरेको हो ।

  • खेलकुदका पूर्वाधार प्रयोगविहीन
  • कोरोनाले खेलकुद गतिविधिलाई ठप्प पारेसँगै खेलकुद संरचनामा पनि प्रयोगमा आउन सकेका छैनन् । दुई वर्षदेखि सीमित मात्र खेलकुद गतिविधि हुँदा केही संरचनामा मात्र प्रयोगमा आएका छन् भने केही संरचना कोरोना महामारी फैलिएसँगै थलिएका पनि छन् ।

    News of Nepal

  • एमाले सांसदको विरोधमा बाँदरको मुकुण्डोधारी युवा संघको प्रदर्शन
  • न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमाले पार्टीले जारी गरेको ह्वीप उल्लघंन प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदविरुद्ध युवा संघले विरोध प्रदर्शन गरेको छ । बाँदर अनुहारको मुकुण्डोलगाएर मंगलबार काठमाडौंमा विरोध प्रदर्शन गरेको हो । एमालेभित्रका असन्तुष्ट वरिष्ठ नेता माधव नेपाल समूह तथा अध्यक्ष केपी शर्मा ओली पक्षका

  • कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने (परीक्षा तालिकासहित)
  • न्युज अफ नेपाल, काठमाडौं । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा भदौ ९ गतेसम्म चल्ने बोर्डले जनाएको छ । यस्तै विद्यार्थीले सम्बन्धित विद्यालयबाटै दिन पाउने भएका छन्

  • प्रधानमन्त्री देउवा खुमलटारमा, प्रचण्ड पत्नी सीताको स्वास्थ्य लाभको कामना
  • न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रचण्ड खुमलटार पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न उनी खुमलटार पुगेका हुन् । प्रचण्डको सचिवालयका अनुसार देउवाले दाहालको स्वास्थ अवस्थाका बारेमा जानकारी लिएका छन् । गंगा दाहालका अनुसार प्रधानमन्त्री देउवाले स्वास्थ्यको बारेमा जानकारी

    Read Full Discussion Thread for this article