Posted by: logan July 19, 2021
DIY ( Do It Yourself ) project
Login in to Rate this Post:     0       ?        
मैले पनि Tub पुरै फेर्न लागेको छु र कपर पाईप काट्नु पर्ने भएकोले Plumber लाइ बोलाएको थिए |
Symmons को वाटर रेगुलेटर २७० र लेबेर चै ४८० को अनि पार्ट्सको पछि मात्र जोड्ने हुदा ८०० सय डलर बचाउने बिचार गरे |
तेसो नगर्ने अब एसो गर्ने बिचार तिर लागे |
रेगुलेटर को पार्ट्स मात्र फेर्ने र एक ठाम मात्र सोल्देरिंग गर्ने गरि आफैले गर्ने बिचार गरे |

हो म पनि एतै ( यस्तै काम ) तिर लाग्नु पर्ला जस्तो छ | नेपाली को जमात भएको ठाम मा गइयो भने सप्ताहन्तमा फ्री लन्च खान पाइञ्छ |
Read Full Discussion Thread for this article