Posted by: Nepalnews Sajha July 18, 2021
News Summary from Nepal for Sunday, July 18, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Finance Minister presents ordinances on budget at Parliament despite ruling parties earlier reservation against them


  • The outgoing Oli-led government had presented the budget through an ordinance a week after the House was dissolved on May 21. Leaders say the option of presenting a supplementary budget remains.

  • With 1,223 new cases, Nepal's Covid-19 tally reaches 667,109


  • The Health Ministry reports 23 new deaths including figures from the past few days based on statistics from the Nepal Army.

  • Confusion in the Madhav Nepal faction as Deuba is set go for floor test


  • The faction is divided with some saying they should save party unity and others pressing for saving the Parliament.

  • Ordinance on Constitutional Council Act scrapped


  • President repealed the ordinance on the recommendation of the Deuba government hours before the meeting of the reinstated House.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ : सभामुख
  • सभामुख अग्निप्रसाद सापकोटाले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्तविपरीत चालिएको कदम एकपटक फेरि असफल भएको बताएका छन् ।

  • सांसद पदबाट मैले राजीनामा दिएको छु : भीम रावल
  • नेकपा (एमाले) का सांसद भीम रावलले पदबाट राजीनामा दिएका छन् । एमाले विवाद समाधानका लागि क्रियाशील रावलले आइतबार सांसद पदबाट राजीनामा दिएका हुन् ।

  • ओली सरकारले सिफारिस गरेका ११ राजदूत नियुक्ति खारेज
  • संसदीय प्रक्रिया छलेर ओली सरकारले ११ मुलुकका सिफारिस गरेका राजदूतको नियुक्ति सरकारले खारेज गरेको छ ।

    News of Nepal

  • गोहीको आँशु चुहाउनेलाई कसैले पत्याउँदैन : प्रचण्ड
  • न्युज अफ नेपाल, काठमाडौं । धारा ७६ (५) लाई लिएर गोहीको आँशु चुहाउनेलाई कसैले नपत्याउँने भनेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भनेका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेपछि रोष्टममा बोलेका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानको धारा ७६(५)विपरीत गरेको

  • प्रतिनिधि सभामा विश्वासको मत लिँदै प्रधानमन्त्री देउवा LIVE
  • न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन् । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो वैठकमा उनले आफूलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह गरेका हुन् ।

  • जसपा ठाकुर पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने
  • न्युज अफ नेपाल, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर समूहले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।ठाकुर समूहका एक नेताले प्रधानमन्त्री देउवाले आइतबार पत्रमार्फत् मागेको विश्वासको मतका विषयमा पार्टीमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय भएको बताए । पत्र पठाएपछि प्रधानमन्त्री देउवा र अध्यक्ष

  • पछिल्लो २४ घण्टामा १८०१ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगबालामा ६६२८ जनामा गरिएको एन्टिजेन परीक्षणमा १२२३ र तीन हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७८ जना गरी १८०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै

    Read Full Discussion Thread for this article