Posted by: Nepalnews Sajha July 17, 2021
News Summary from Nepal for Saturday, July 17, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Salyan unprepared to tackle monsoon disasters


  • Around 500 families in the district are vulnerable to monsoon-related disasters this year, authorities say.

  • Price of plane ticket to Delhi reaches Rs50,000


  • Services remain capped due to an air bubble arrangement between Nepal and India.

  • Kathmandu’s first cups of tea


  • Trajectory and tales of Kathmandu's early tea experience.

  • Vehicles overcharging passengers on the pretext of Covid-19 restrictions


  • Transport operators say the problem will not be resolved as long as there is a ban on long-haul passenger vehicles.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एमाले स्थायी कमिटी बैठक आइतबार बस्‍ने
  • नेकपा (एमाले)को स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

  • दाहाल र नेपालबीच भेटवार्ता
  • नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेता नेपाललाई भेट्न दाहाल शनिबार उनको निवास कोटेश्वर गएका हुन् ।

    News of Nepal

  • काठमाडौंमा थप २९९ जनामा कोरोना संक्रमण पुष्टि
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ५२ र ललितपुरमा ७७ गरी ४२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलयले जनाएको छ । यससँगै आज उपत्यकामा थप ४२८ जनामा संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमणबाट पछिल्लो २४

  • देउवा सरकारलाई विश्वासको मत दिन्छौँ : सांसद चौधरी
  • न्युज अफ नेपाल, काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं सांसद मेटमणि चौधरीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई एमालेको माधप नेपाल पक्षे विश्वासको मत दिने बताएका छन् । उनले सो समूह सरकारमा समेत सहभागी हुने बताएका छन् । शनिबार दाङको लमहीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । देउवा

  • सार्वजनिक यातायातमा राजधानीमै मनपरी भाडा, अनुगमन सुस्त
  • काठमाडौं । यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सकेजति असुल्न थालेका छन् । विभागको वेबसाइटमा गत असार ३१ गते अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीमा भाडा बढाइएको सूचना राखिएको छ । राजधानीमै व्यवसायीले मनपरी भाडा लिँदा पनि विभागले अनुगमन नगरेको

    Read Full Discussion Thread for this article