Posted by: Bennedict July 5, 2021
Bad experience from school teachers
Login in to Rate this Post:     0       ?        
मानुसजी,
टिचरको नाम पनि तोक्नुभएछ, स्कुलको नाम पनि, हाम्रो साझा आउने धेरै जसो मेम्बरहरु त्यहाँबाट आएका हुन, हाम्रो साझाको आड्मिनज्यु पनि। खैर, स्कुलको तिता मिठा अनुभव त सबैलाई हुन्छ, मलाई पनि छ, कुनै टिचरहरुले तेस्तै गरेका पनि थिए, तर नमिठा पुरानो कुराहरु सम्झेर आफुलाई दु:ख दिन नहुन सानो आग्रह छ। तेस्तै समय थियो, तेस्तै परीबेश, अहिलेको स्कुलको टिचरहरुले त्यस्तो काम चै गरीनहाल्लान हैन र?
Read Full Discussion Thread for this article