Posted by: Nepalnews Sajha June 23, 2021
News Summary from Nepal for Wednesday, June 23, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • With 1,511 new cases, Nepal's Covid-19 tally reaches 627,854


  • The Health Ministry reports 81 new deaths including figures from the past few days based on statistics from the Nepal Army.

  • Nepal resuming and adding more flights to labour destination countries


  • The decision will bring relief to thousands of Nepali migrant workers stuck at home and abroad, as well as help in the repatriation of bodies of Nepali workers.

  • Manang’s Naso Rural Municipality setting up temporary office at Besisahar after flood


  • Dharapani, the administrative headquarters of the rural municipality, was badly damaged by the flooded Marsyangdi river in the second week of June.

  • Mahakali embankment fortified at Khalanga


  • Although the water level in the river has been receding since Sunday evening, the threat of the river breaking its embankment is still high.

    News from Nepal - Home | Ratopati

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कांग्रेसद्वारा सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशसभाको बुधबारको बैठक अवरुद्ध गरेको छ । असंवैधानिक बजेट ल्याएको भन्दै कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध पारेको हो ।

  • मोरङको रंगेलीमा चट्याङ लागेर एकको मृत्यु, ४ घाइते
  • रंगेली ननगरपालिका-६ मा बुधबार चटयाङ लागेर एक जनाको मृत्यु भएको छ । ४ जना घाइते छन् । स्थानीय २० वर्षीय नितेश रायको मृत्यु भएको हो ।

    News of Nepal

  • पछिल्लो २४ घण्टामा थप २४२१ जनामा कोरोना संक्रमण पुष्टि, ५२ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज कोरोना संक्रमणबाट थप

  • चूडामणि शर्मासहित तीन जनाविरूद्ध १ अर्ब ३३ लाख भ्रष्टाचार गरेको भन्दै मुद्धा दायर
  • न्युज अफ नेपाल, काठमाडौं । आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरूद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ। बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शर्मासहित कर फर्स्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालसमेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। उनीहरूसँग १ अर्ब ३३ लाख

    Read Full Discussion Thread for this article