Posted by: Nepalnews Sajha June 22, 2021
News Summary from Nepal for Tuesday, June 22, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • With 3,703 new cases, Nepal's Covid-19 tally reaches 626,343


  • The Health Ministry reports 41 new deaths including figures from the past few days based on statistics from the Nepal Army.

  • No evidence children will be exclusively affected if third wave hits


  • Child health experts say preparation is key, but no need to panic over predictions on unfounded claims. Everyone is at equal risk since the vaccination coverage is low.

  • Government presses businesses over taxes


  • Private-sector representatives and experts say the state should be flexible with businesses considering the impact of Covid-19 pandemic.

  • Nepal resuming and adding more flights to labour destination countries


  • The decision will bring relief to thousands of Nepali migrant workers stuck at home and abroad, as well as help in the repatriation of bodies of Nepali workers.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • पुल बन्नै ११ वर्ष
  • प्राविधिक र आर्थिक समस्या आउँदा चौदण्डीगढी नगरपालिका–५ सिवाईस्थित त्रियुगा नदीमा पक्की पुल बन्न ११ वर्ष लागेको छ । २०६७ देखि निर्माण सुरु भएको पुल पटक–पटक म्याद थप गरेर अहिले आएर काम सकिएको छ ।

  • भारी वर्षाका कारण मुगुमा ८ घर भत्किए
  • भारी वर्षाका कारण जिल्लामा ८ वटा घर भत्किएका छन् । ११ घर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • नक्खु जेलको अपुरो कथा
  • चालीसौँ वर्ष पाइला टेकेछ । दशकौं पुराना पाइलाहरु....। हिजोझैँ, आजझैँ लाग्ने । त्यो एउटा अँध्यारो रात, सम्झनामा सल्बलायो । कतिऔँ दिन, कतिओँ रात बिते । एउटा मानिसको चालीस वर्ष—जीवनको उर्बर वर्षहरु । बर्सेनि आँउथ्यो, जान्थ्यो- त्यो महिना चैत्र ।

    News of Nepal

  • आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने मन्त्रिपरिषद्को निर्णय
  • न्युज अफ नेपाल, काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । गन्तब्य र वायुसेवा कम्पनी अनुसार कोटा तोकेर हवाई उडान खुला गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । जानकारी अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन

  • तीन वर्षमा १९ पटक मन्त्रिपरिषद् फेरबदल गरेका ओलीसँग अब चार मन्त्री मात्रै
  • न्युज अफ नेपाल, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले १९ औँ पटक विस्तार गरेको मन्त्रिपरिषद असंवैधानिक रहेकाे ठहर गर्दै अन्तरिम आदेश दिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले मन्त्रिपरिषद् विस्तार असंवैधानिक रहेको भन्दै अन्तरिम आदेश दिएको हो । अब सरकारमा प्रधानमन्त्री ओलीसहित

  • पछिल्लो २४ घण्टामा ४५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ४१ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार ७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको

    Read Full Discussion Thread for this article