Posted by: magorkhe1 June 21, 2021
Car repair shops in MN
Login in to Rate this Post:     0       ?        
RAV4 : होगन बाजेले हातमा कम्प्युटर पाउनु धेरै अघि हजुरबाउलाइ लिएर औसधि गराउन भारतको पटना सहर पुगेछन | अग्ला भवन देखेर गन्दै थिए एउटा बिहारीले " ए बहादुर तैले यो घरको तल्ला गनेको हो " जबाफमा हो भन्यो | अनि बिहारीले तेसो भए एक तल्ला को १ रुपि तिर्नु पर्छ ल भन कति तल्ला गनिस | बाठो होगन बाजे ले १५ तल्ला गनी सकेको भए पनि मैले ५ तल्ला मात्रै गने भने पछि बिहारी भाइले लौ ५ रुपया तिर भन्यो | १५ तल्ल गनी सके पनि ५ तल्ला मात्र गनेको भनेर बिहारी भाइलाई ठगेको कथा उनका काका बाउले तल्ला गनेको पनि पैसा तिर्छ भने पछि लामो समय तल्ली मारेको कुरामा उनि हर्सित नै देखिन्थे र त्यस दिन देखि बिहारी भाइलाई छलेको कुरामा टल्ली मार्न छोडे |
ब्रो: के भएको र के फेर्नु पर्यो थाहा नपाइ यति लाग्थ्यो होला भन्नु भएको कुरा त्रिताली होगन बाजेका कुरा झैँ भएनंन र ?
Read Full Discussion Thread for this article