Posted by: Logankobaje June 21, 2021
Login in to Rate this Post:
0
?
"नासे" ब्रो साचिकै superstar हो, साझाले जस्तै टिक टकले उनलाई २ ३ पटक लात हानी सक्यो तर जति लात हाने पनि अर्को खाता खोलेर मुन्टीन्छन अनि २ दिन मै उनको फलोवर १० k माथि हुन्छ । लोगनेले एले सम्म टिक टक चलाउन जानेको छन् जस्तो लाग्दैन, तर जुन दिन टिक टक चलाउन सीकेर आऊछन् मूजि अमेरिका पुरै खान्छन। बेनी ब्रो लाई त पूजा पाठ कर्म काण्ड मै फुर्सद छैन।।