Posted by: Nepalnews Sajha June 21, 2021
News Summary from Nepal for Monday, June 21, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • With 1,584 new cases, Nepal's Covid-19 tally reaches 622,640


  • The Health Ministry reports 46 new deaths including figures from the past few days based on statistics from the Nepal Army.

  • Pandemic-battered foreign recruitment industry seeks government support


  • An ILO study says Nepal’s foreign employment agencies experienced various obstacles in running their businesses due to the pandemic and have been left to fend for themselves.

  • Pathao, Tootle to resume services from Tuesday


  • The ride-hailing service providers had discontinued operation after prohibitory orders were imposed on April 29.

  • Swollen Mahakali inundates settlements in Kanchanpur


  • Floods have displaced more than 35 families in the district and damaged a 100-metre road section and an under-construction bridge.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सप्तरीमा बालिकाको हत्या गर्ने पक्राउ
  • सप्तरीमा ९ वर्षीया बालिकाको हत्या भएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलकी ९ वर्षीया शिवानीकुमारी यादवको हत्या भएको हो । गत शुक्रबार हँसियाले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शिवानीको शव पुवरिया टोलस्थित फूलबारीमा फेला परेको थियो ।

  • सेयर बजारमा गिरावट रोकिएन, ७१ अंकले घट्यो नेप्से
  • सोमबार पनि सेयर बजारमा उच्च अंकको गिरावट भएको छ । आइतबार ६३ अंकले घटेर २ हजार ९ सय ५ विन्दुमा बन्द भएको नेप्से सोमबार करिब ७१ अंकले घटेको छ ।

  • जसपाका चार मन्त्रीको सांसद पद सर्वोच्चले अन्तिम फैसला नगरेसम्म कायम रहने
  • मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा सहभागी भएका लुम्बिनी प्रदेश सभाका जनता समाजवादी पार्टीका चार मन्त्रीको प्रदेश सभा सदस्य पद तत्कालका लागि जोगिएको छ ।

    News of Nepal

  • काठमाडौंमा थप २८५ जनामा कोरोना संक्रमण पुष्टि
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुर जिल्लामा ३३ र ललितपुरमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै आज काठमाडौं उपत्यकामा थप ३७९ कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४

  • बाढीपहिरो र डुबानमा परी २० जनाको मृत्यु, ८ सय ६ जनाको उद्धार
  • न्युज अफ नेपाल, काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १३ जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा ५ जना,

  • नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको स्वास्थ्य मन्त्रालयको दावी
  • न्युज अफ नेपाल, काठमाडौ । नेपाल सरकारले नेपालमा कोरोना संक्रमित तथा संक्रमणबाट हुने मृत्यु दरमा कमी आएको रिपोर्ट दिनप्रतिदिन सार्वजनिक गरिरहँदा नयाँ भेरियन्ट नेपालमा फैलिएको रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत महिना वैशाख २६ देखि जेष्ठ २० गतेसम्म देशका विभिन्न भागहरूबाट

    Read Full Discussion Thread for this article