Posted by: Nepalnews Sajha June 20, 2021
News Summary from Nepal for Sunday, June 20, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Government says there are enough oxygen cylinders amid threat of a new virus wave


  • Officials say they’ve taken oxygen cylinders off high priority logistics needed to combat a potential third Covid-19 wave.

  • Families displaced by Melamchi floods refuse Covid-19 tests fearing separation


  • Around 600 people in Melamchi and 400 in Helambu are living in makeshift camps for flood displaced.

  • Nepal writes to India over Mahakali border construction


  • In a diplomatic note, it calls for a joint inspection to assess the damage caused by blasts carried out on the Indian side but observers say India may not respond.

  • Confusion over ‘essential items’ hits online sellers' business


  • Authorities relaxed delivery rules under pressure from consumers and online traders but the guidelines weren't clear, insiders say.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • दलितलाई कोठा नदिएकाे आराेपमा घरबेटी पक्राउ
  • दलित भएको भन्दै कोठा भाडामा दिन नमान्ने काठमाडौंकी एक घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ ।

  • पत्रकार र वन कर्मचारी भन्दै ठगी गर्नेे दुई जना पक्राउ
  • पत्रकार र वनका कर्मचारीको नाममा धम्क्याएर रकम असुली गर्दै गर्ने रतुवामाई नगरपालिका–१० स्थित माइबेनी स:मिलबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

  • ४० हजार घूससहित धादिङका सहायक वन अधिकृत पक्राउ
  • सदरमुकामस्थित निलकण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्णप्रसाद पौडेललाई ४० हजार घूस रकमसहित पक्राउ गरिएको छ ।

    News of Nepal

  • उपत्यकाको निषेधाज्ञा थप खुकुलो, जान्नुहोस् कुन बार कुन पसल खुल्छन् ?
  • न्युज अफ नेपाल, काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ । आइतबार बसेको उपत्यकाका तीन ओटै जिल्ला प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा थपेर खुकुलो बनाउने निर्णय गरेको हो । जसमा निजी सवारी साधनमा जोर विजोर प्रणाली लागू गरिएको छ । भने बार अनुसार पसलहरु खोल्न

  • काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय, निजी सवारीमा जोर विजोर प्रणाली
  • न्युज अफ नेपाल, काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । आइतबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले असार १३ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञा अवधि थपिए पनि केही खुकुलो पारिएको छ । अब निजी सवारी

  • २४ घण्टामा थप ५१ संक्रमितको मृत्यु, २४४२ जनामा संक्रमण
  • न्युज अफ नेपाल, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै सोही अवधिमा ५१ जना संक्रमितको मृत्यु भएको छ भने ३४५६ जना संक्रमणमुक्त भएका छन् । ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४२१ र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा

    Read Full Discussion Thread for this article