Posted by: logan June 18, 2021
टिपन टापन / उपहारको महिमा
Login in to Rate this Post:     0       ?        
Multi-Tasking
आज शुक्रबार काम पनि बिस्कुन हेर्न बसेको जस्तै छ| मोबाइल समाते पछी के गरौ , गरौ भए पछी उत्तरी अमेरिकामा बस्ने मित्र, सधियार, दाई भाई जे भने पनि हुने हरिकुजेलजिलाई नम्बर (घुमाए भन्न् मिलेन) थिचियो| भलाकुसारी पछी सबैजना घरै बाट काम हो कि कार्यालय नै जानु पर्ने भएको छ भनी सोधिएकोमा उनले जबाफमा म चै घरै बाट काम गर्दै छु | उनिचै हप्ताको १-२ दिन जानु पर्ने हुन्छ र आज कार्यालय गएकिछन भन्ने जबाफ पाइयो|काममा कती व्यस्थ छौ,समय कटाइ त राम्रै हुन्छ होला नि सोधियो | आज शुक्रबार बल्छी थपाइ हुँदै छ एक छेउ अफिसको ल्याप्टोछ अर्को छेउ आन्फो ल्याप्टो छ | घरी घरी साझा छिर्छु आज चै युपोर्न मा छिरेर गोरागोरिको नग्न चल्चित्र हेर्दै थिए बुढीको टेक्स्ट आयो | उता ल्याप्तोमा अह आहा मोर , गो डीप  फेक एक्स्प्रेसन  दुबै नयन र कर्ण आनन्दित भएको बेला बुढीको टेक्स्ट मेसेज आयो "How are you doing" ? आत्तिएर म्युट गर्न पुगे अनी झलास्य भए धन्न facetime रहेनछ नत्र रङे हात फेला पारीन्थ्यो, ज्यान जोगियो भन्दै दिगबिज्य भए झै सुनिन्थ्यो |
केटा हो प्रकृतिले दुई हात दिएका छन घरमा बसेर काम गर्न पाउन्जेल हरिकुजेलजी को जस्तो multi-tasking गर्न नछोड | दुबै हातमा लड्डु बनाउ |
Last edited: 18-Jun-21 03:15 PM
Read Full Discussion Thread for this article