Posted by: Nepalnews Sajha June 18, 2021
News Summary from Nepal for Friday, June 18, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • With 1,963 new cases, Nepal's Covid-19 tally reaches 617,947


  • The Health Ministry reports 44 new deaths including figures from the past few days based on statistics from the Nepal Army.

  • Gandaki Chief Minister wins vote of confidence


  • 31 votes cast in favour of vote of confidence and 27 votes against it.

  • Provinces no different from federal government when it comes to unproductive spending


  • Provincial governments often accuse Kathmandu of hindering their progress but they have failed to introduce programmes that actually serve the people, experts say.

  • Nepal’s vaccine woes continue as EU rules out plan to provide jabs directly


  • At least two diplomats say Nepal will get Covid-19 shots only through COVAX, which itself is struggling to secure doses.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो
  • पाल्पामा अविरल वर्षासँगै खसेको पहिरोले तीन दिनदेखि अवरुद्ध उत्तरदक्षिण जोड्ने सिद्धार्थ राजमार्ग बिहीबार दिउँसोबाट एकतर्फी खुलेको छ ।

  • आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि चीनले पठायो ३ अन्तरिक्ष यात्री
  • चीनले आफैं निर्माण गरिरहेको टियाहे अन्तरिक्ष केन्द्रमा बिहीबार तीन जना चिनियाँ अन्तरिक्षयात्री त्यसतर्फ गएका छन् ।

  • जसपाका उदयपुर जिल्ला सदस्य हतियारसहित पक्राउ
  • जनता समाजवादी पार्टी उदयपुरका जिल्ला कमिटी सदस्य परशुराम चौधरी हतियारसहित पक्राउ परेका छन् । ५० वर्षीय चौधरीलाई त्रियुगा नगरपालिका–३ मोतिगढाबाट बिहीबार मध्याह्न पक्राउ गरिएको हो ।

  • मनाङमा हेलिकप्टरबाट ३५ जनाको उद्धार
  • बाढी पीडितको उद्धार गर्न राहतसहित नेपाली सेनाको हेलिकप्टर मनाङ पुगेको छ । मनाङबाट प्रतिनिधिसभामा निर्वाचित पोल्देन छोपाङ गुरुङसहित उद्धार टोली मनाङ पुगेको हो ।

    News of Nepal

  • ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
  • काठमाडौँ । सर्वोच्च अदालतले सरकारले बजेटमार्फत ल्याएको ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले आज सरकारको उक्त योजना कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो

  • देशभर थप २७६८ जनामा कोरोना संक्रमण, ४४ संक्रमितको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै, सोही अवधिमा थप ४४ संक्रमितको मृत्यु भएको छ भने ४०२० जना संक्रमणमुक्त भएका छन् । ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३ र ५४६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ गरी २,७६८

  • गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत
  • न्युज अफ नेपाल, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले संसदबाट विस्वासको मत प्राप्त गरेका छन्। नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्रको समर्थनमा मुख्यमन्त्री बनेका नेपालीले शुक्रवार बसेको प्रदेशसभा बैठकबाट बहुमत मत प्राप्त गरेका हुन्। उनलाई कांग्रेसका १५, माओवादीका ११, जसपाका दुई, जनमोर्चाका दुई

    Read Full Discussion Thread for this article