Posted by: Logankobaje June 17, 2021
what happened to dogecoin ?
Login in to Rate this Post:     0       ?        
बिहिबार र सुक्रबार छोरो रुगने डिउटी छ थाहा पाई हाल्नु भो होला । अनि मूजि यो डग कोइन के भा हो ३२ भन्दा माथि जादै जान्न त , मूजिले चुरुलुम्मै डूबाको छ । .५० मा किन्दै .६० -.६५ मा बेच्दै डेड मैना लगार कमाको पैसा एक सट मै स्वाहा भयो । मलाई त मूजि तेस्तो high price मा किन्न मनै थिएन बुडीले अफिसमा कता तेस्को भाउ $१ पुग्छ भनेर सुनिछ, तेस्कै करकरले किनेको ऐले आएर फसिएको छ । तुन्तुरी जस्तो .३२ मा तुर्लुङ्ग झुन्डिएर बसेको छ न घाटा छ न नाफा, तेत्रो डेढ मैना लगाएर कमाको पैसा येसो .४० सम्म पुगे नि बेचौ भन्ने छ ।
Read Full Discussion Thread for this article