Posted by: Logankobaje June 15, 2021
नास ब्रो इन टिक टक :)
Login in to Rate this Post:     0       ?        
२ पैसे पेनी स्टक २०२१ भित्र $३२० हुन्छ भनेर आफबाह फैलाउदै हिडेका "नास ब्रो " आफु मात्र डुबेनन उनको अफबाहको पछि लागेर आला काचा नाबालक २ ४ जना साझा प्रयोगकर्ता ऐले पनि नराम्रो संग फसेका छन् । $३ माथि कैले नलाग्ने SOS स्टक उनले फैलाएको भ्रमको पछि लागेर $१२ मा किन्नेहरु ऐले पनि पुर्पुरोमा हात लाएर बसेकै छन्।सापटी लिएको पैसा स्टकमा चुर्लुम्मै डुबे पछि विछिप्त बनेका "नास " को असामाजिक हर्कतकै कारण साझाबाट उनि प्रतिबन्दित भए पनि टिक टकमा भने उनको दबदबा कायमनै छ ।

स्टक,तरुनी चटक्कै छोडेर आजकल भुटानी साथीहरुसंग टिकटकमा भिडी राखेका छन् नास दाजु । "बर्मा गए पनि कर्म संगै " भनेझौ उनको अनुहार, बोलि चाली, भाषा चै यहाँ साझाको जस्तै । उनको येही क्रियाकलापका कारण म चै उनको ठुलो फ्यान टिक टकमा पनि ।

https://www.tiktok.com/@haripariyarback/video/6973830522225052934?is_copy_url=1&is_from_webapp=v1
Read Full Discussion Thread for this article