Posted by: harkhe7 June 14, 2021
ब्यक्तिबादि
Login in to Rate this Post:     0       ?        
Logan, म तपाइँको कुरा सँग सहमत छु |

के तपाइलाई थाहा थियो - पहिलो अमेरिकी रास्ट्रपती George Washington का आफ्नो छोरा छोरी थिएनन भनेर | उनकी श्रिमतीको तिन छोरीहरु थिए पहिलो बिबहा बाट | उनका तिन सौतेनि ज्वाइहरु पनि revolutionary war मा मारिन्छ्न | त्यो बेला बिस्व भरीनै पृतिसतात्मक बङ्सज को साशन व्यवस्था थियो | तर George Washington को बङ्सजको उतारिदिकार कोइ पुरुस बाकी थिएन | George Washington एउटा बेक्ति मात्र बाकी थिए | अनि यही US मा individualism को सही अर्थमा प्रयोग र बिकाश हुन्छ | के त्यो संयोग मात्र थियो? Geroge Washington को छोराहरु भएकोे भए के उनिहरुलाइ उक्साउनि र साशन सत्ता हाथमा लिने मान्छेहरु हून्दैन थिए होला?

Do you really think we have control, free will? Food for thought.

Last edited: 14-Jun-21 07:30 PM
Read Full Discussion Thread for this article