Posted by: Nepalnews Sajha June 13, 2021
News Summary from Nepal for Sunday, June 13, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • With 1,694 new cases, Nepal's Covid-19 tally reaches 608,472


  • The Health Ministry reports 46 new deaths including figures from the past few days based on statistics from the Nepal Army.

  • Government plan to introduce new school curricula suffers setbacks


  • Schools and teachers say the government should postpone the plan considering the pandemic.

  • Authorities fail to prioritise pediatric care for coronavirus-infected children


  • Hospitals in Lumbini and Sudurpaschim yet to set up a Neonatal Intensive Care Unit for the treatment of Covid-19-infected children.

  • Monsoon holds up finishing touches at Bhairahawa international airport


  • Gautam Buddha International Airport has been rescheduled to open in the beginning of 2022.

    News from Nepal - Home | Ratopati

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • प्रदेश २ प्रमुखको पत्र तामेलीमा
  • प्रदेश २ को सरकार समावेशी नभएको भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले मुख्यमन्त्री लालबाबु राउतलाई आइतबार लेखेको पत्र मुख्यमन्त्रीको सचिवालयले तामेलीमा राखिदिएको छ । प्रदेश प्रमुखले अधिकार क्षेत्र मिचेर सल्लाह–सुझाव दिएको भन्दै मुख्यमन्त्रीको सचिवालयले राउतलाई पत्रको आशय मात्र बिफ्रिङ गरेका छन् ।

  • नेप्से ३८ अंकले बढ्यो, १९ अर्ब ५५ करोडको सेयर कारोबार
  • अघिल्ला दिनहरुमा जस्तै आइतबार पनि सेयर बजारले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा ३८.३२ अंकले बढेर समग्र नेप्से २ हजार ९ सय ८३.१० विन्दुमा पुगेको छ । गत बिहीबारको तुलनामा यो १.३० प्रतिशतले बढी हो । आइतबारको नेप्से हालसम्मकै उच्च हो ।

  • शुक्र ग्रहको अध्ययनका लागि नासा र ईएसएका तीनवटा स्पेस मिसन सार्वजनिक
  • अमेरिकी अन्तरिक्ष संस्था नासाले शुक्र ग्रहमा दुई वटा रोबटिक मिसनको घोषणा गरेको दुई साता नबित्दै युरोप स्पेस एजेन्सी(ईएसए)ले शुक्र ग्रहका लागि नयाँ मिसनको घोषणा गरेको छ । ईएसएले १० जुनमा शुक्र ग्रहमा अनुसन्धानका लागि 'इनभिजन' नाम गरेको अर्बिटल मिसनको घोषणा गरेको हो । यो सन् २०३१ मा लन्च हुने बताइएको छ ।

    News of Nepal

  • काठमाडौंमा थप ४८३ जनामा कोरोना संक्रमण पुष्टि
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा थप ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ११२ र भक्तपुरमा ५८ जना सङ्क्रमित थपिएका छन् । यससँगै आज काठमाडौं उपत्यकामा कूल ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर पछिल्लो २४ घण्टामा

  • पछिल्लो २४ घण्टामा थप २४०७ जनामा कोरोना संक्रमण पुष्टि, ४६ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा २४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज कोरोना संक्रमणबाट थप

  • उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बियो, अब पुस्तक पसल पनि खुल्ने
  • न्युज अफ नेपाल, काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच आज बसेको संयुक्त बैठकले निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेको हो । आजको बैठकका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् भने अनलाइन,

    Read Full Discussion Thread for this article