Posted by: Eklopan June 12, 2021
ब्यक्तिबादि
Login in to Rate this Post:     0       ?        
नेपाली को दुर्भाग्य नै मान्नु पर्ला, नेपाल मा नेपाल र नेपाली को भलो चाहने नेता नै जन्मन सकेन/ भन्न त राजा महेन्द्र, बिपी कोइराला, मदन भण्डारी लै नेपाली राजनीति मा आदर्स राज्निक्तिग्य को रुप मा लिने गरिन्छ, तर अहिलेका नेता को तुलना मा केहि राम्रा भएपनि देश विकास र सामाज बिकाश मा यिनीहरु को पनि उल्लेख्य योगदान देखिदैन/ भारत ले देश को सिमा मिचेर खाइसक्यो, चिन को पनि स्वार्थ उस्तै छ, हाम्रा नेता हरु सत्ता स्वार्थ मा लिप्त छन्,, आज भोलि नेपाल को निउस हेर्न पनि मन लाग्न छाडिसक्यो..

अलि पहिलेको कुरा हो,,, एक जना पढेलेखेका सज्जन भन्नु हुन्थो,, हाम्रा नेता हरुले हामी नेपाली सुख कहिले दिदैनन, देशको विकास पनि कहिले गर्दैनन्यो, अनि यो दिन दिन को भारत ले नेपाल लाइ यो गर्यो त्यो गर्यो भनेर प्रतेक नेपाली ले मानसिक तनाब लिनु भन्दा बरु देश नै जिम्मा लगाए देश को अलि विकास हुन्थो कि, यदि सिक्किम मा जस्तै जनमत संग्रह भए मा नेपाली गएरै भएपनि भारत संग मिल्ने कुरा मा भोट हाल्थे भन्नु भयो,,, त्यो बेला उहाको र मेरो अल्का डिस्कस नै पर्यो,,, उहा प्रति को मेरो सम्मान नै हराएको थियो,, आज भोलि यस्तो लाग्न थालेको छ कि साएद उहाको त्यो नेपाल को राजनीति प्रति को फ्रस्टेसन थियो,,

अरुको कुभलो नसोची यदि कुनै व्यक्ति ब्यक्तिबादी सोच राखेर प्रगति गर्छ भने त्यो देश र सामाज को लागि राम्रै नै होला, तर त्यस्तो कतै प्राये देखिदैन/
Read Full Discussion Thread for this article