Posted by: Bennedict June 10, 2021
Login in to Rate this Post:
0
?
भनेची बाजेको त शाही परिवारसँग पनि साठँगाँठ रहेछ हैन त। हिमानी शाह त नेपाली महिलाहरुमा बिछट्टै राम्री नि। मलाई उदेक लाग्ने चै किन डकुलण्ठकहरुकै भाग्यमा यस्ती राम्रीहरु पर्ने के। भाका सबै राम्रा केटाहरुको अकाल परेको झै।