Posted by: logan June 9, 2021
Login in to Rate this Post:
0
?
करेसा बारीको कुरामा चै कुनै बेला फली दिन्छ भने कुनै बेला खर्च मात्र हुन्छ | म लागायत अरु को भनाइ पनि तपाईले भन्नु भए झैँ नै होला | नफले पनि करेसा बारी हरियो परियो हुँदा घर - घर झैँ देखिन्छ र यो नगदनारायण सङ्ग तुलानिया छैन , यसमा कसैको पनि दुई मत नहोला ?
DYI project : के यो Worth It छ र हो ? कुनै कुनै न होलान | हामि बिजुलीको तार जोड्न मान्छे बोलाउने जाति ( यसो सोच्दा हाम्रो देशमा कामको विभाजन मात्र होईन लागु पनि तेही अनुसार भएकै मान्नु पर्छ) लाइ DYI सगरमाथा चडन खोजे झैँ भए पनि घर किनेर बस्ने हरुले साना तिना कुरा हरु आफैले गर्ने पर्छ र नगरी जानिदैन अनि long run मा It is worth it भन्ने लाग्छ|
पैसा बचाउने कुरा संग challange अबस्य नै जोडिएको हुन्छ र हुनु पर्छ | कुनै बेला एक महासयले कोहि Plumbing को काम जान्नु भएको भए सप्ताहन्तमा आइ दिनु भए आभारी संगै लन्च र बियरको लागि २० पनि खल्तीमा राखी दिन्छु मा मैले नारि छामेको मात्रै १४० लिने रहेछ (हाम्रो स्टेटमा) १०० घटी कुनै पनि स्टेटमा छैन होला को जबाफमा " कर्पोरेट जव छोडेर Plumbing" तिर लाग्छु भन्नु भएको थियो| तेसैले पनि मैले यो धागो को सृजना गरेको हु | डेरा गरि बस्नु भए फोन मारेर AC गयो , ढोकाको नब लक् हुँदैन, गराज डोर ले दुख दियो भनि दिए तेही दिन नत्र भोलि पल्ट बनाइ दिई सक्छ र सक्नु पर्छ |
घर धनि भए पछि साना तिना चिज हरु आफैले नगरी साध्य हुदैन | य़ुट्युब लाइ मुरी मुरी धन्यबाद | यो गर्मीमा AC नचल्दा फोन मारेको एक हप्ता अघि नारिछाम्न पनि न आउँन सक्ने एक ले होईन ५ - ५ जनाले भने पछि युट्युब हेरियो र Capacitator dome जस्तो भएको छ भने फेरे पछि ठिक हुन्छ भनेको ठिक भयो | फेरियो र एक दिन मात्र तातो घरमा बस्नु पर्यो |
नेपालमा हुने महानुभाबले यो मुजी एक दिन एसी नहुदा यात्रा कुरा आइज त मदेशमा अनि थाहा पाउछस कति तात्छन इटा सिमेण्टका घर , बिजुली पंखाले पनि चिमनि बाट आएको धुवा झैँ तातो हुन्छ | साथि हो हाई स्कुल र कलेज मधेस मै सिध्याको हु र घर गएको बेला तर तरी पसिना बगे पनि मुख बाट केहि निकालिदैन किन भने मलाइ यो पनि लामो समय पिएर छोडेको चुरसको लत फेरी पिउन थालेको चुरोटको सर्को झैँ लाग्छ (यो हरफ चुरस पिउने ले मात्र बुज्नु हुनेछ or compare with alcohol ) | म आफुलाई तिनै स्कुल कलेजका दिनमा पुगेको अनुभब गर्छु | मेरा कजनले तातो पानीले भाडा पखाल्नु पर्ने र किनेको पानि मात्र serve गर्ने हो भने तिमीले खान बोलाएको डिनरमा आउछु भन्ने चै गरिन् है | छ सात् बर्स Canada बसेकाले यो माग गरे भनेको सुने पछि २० -२१ बर्स बसेका हामीले तिनका घरमा गएर के माग गर्दा ठिक होला भनि कुनै बेला घोत्लिन पुगेको थिए |

Last edited: 09-Jun-21 10:20 AM