Posted by: AnandNepal June 8, 2021
DIY ( Do It Yourself ) project
Login in to Rate this Post:     0       ?        
DIY is tough thing ..
रमाइलो लाग्ने - च्यालेन्ज सोचेर गर्दा त धेरै राम्रो हो
तर, मेरो बिचारमा पैसा बचाउन चै नगर्दा नै राम्रो होइन र ? .. पैसाको हिसावले त प्रोफेसनलले गर्दा नै सस्तो र बेटर क्वालिटी को हुने सम्भावना हुन्छ ...

मेरो अनुभव:
बुढीले रसवरी र जेरी बनाउँदा सामाग्री खर्च मात्रै पसलमा किन्दा भन्दा महँगो पर्छ ... adventure मात्रै हो, सस्तो पर्दैन
अघिल्लो बर्ष कस्को बाट २० रुप्पेको गोलभेडाको बोट किनेको हावाले ढलाएर बोट नै मर्यो, फलेकै भए पनि त्यसमा फलेको गोलभेंडा बजारमा किन्दा ५-१० रुप्पे मा पाइने जति हुन्थ्यो होला ..  वालमार्टको २-३ रुप्पेको बोट चै टन्नै फल्यो फेरी :) 
Last edited: 08-Jun-21 11:23 PM
Read Full Discussion Thread for this article