Posted by: tallagheremaila June 8, 2021
दिमाग फुस्केको अनुवादक
Login in to Rate this Post:     0       ?        
यो मैले अनुबाद गरेको हैन क्या लोगन जी यो त मैले जस्ता को तेस्तै कपी पेस्ट गरेर त्यो सम्पादक ले English शब्द लाइ नेपालीमा अनुबाद गरेको हास्यास्पद शब्द को बारेमा र कतै तालमेल नमिलेको वाक्य हरु कस्तो लग्यो भनेको पो होत /
जस्तै :
1. बैंकको ड्राइभ थ्रु (सवारी साधन मै बसेर माग्ने र लिने पद्धति)
2. कानून प्रवर्तनको हिरासतमा
3. बाल दुर्व्यवहारको एक गणना र लागू पदार्थको प्रभावमा सवारी साधन चलाएको अर्को एक गणनाको आरोप लगाइएको छ
4. प्रहरीले विज्ञप्ति जारी गर्दै यस महामारीमा लागु पदार्थ र नशालु ओखती सेवनको बढ्दो घटना, पदार्थको दुरुपयोगको दर
बढेको, र मानसिक स्वास्थ्य संकटमा परेका मानिसहरुको संख्या बढेको हो,” जेनकिन्सले विज्ञप्तिमा भनेका छन् । उनले
थप्दै लत र मानसिक स्वास्थ्य सँगसँगै जान्छ।”भनि समेत उक्त बिज्ञप्तिमा जनाइका छन ।
5. डोनाल्ड ट्रम्पले आफ्नो आधिकारिक जालपृष्ठ (वेबसाइट)मा रहेको उनको व्यक्तिगत जालपृष्ठ हटाएका छन् ।
Read Full Discussion Thread for this article