Posted by: logan June 8, 2021
DIY ( Do It Yourself ) project
Login in to Rate this Post:     0       ?        
DYI प्रोजेक्ट # १ .
कमोट राख्ने काममा Lowes र Home Depot १० चोटी धाईयो र १० सौ चिज किनेर ल्याईयो | पाइप प्लास्टिक को रहेछ , cast iron को भए अर्को जात्रा सुरु हुन्थ्यो | पानि चुहिएको छ कि छैन observation मा छ |
४२ इञ्चको फसेट किनियो माथि बाथ रुममा लैजान मान्छे खोजेको ५ दिन भयो फेला परेका छैनन् | न जाँन्दा र नबुझदा थप मार मा परियो , डेलिभरी गर्न लगाएको भए तिनी हरुले नै माथि ल्याई दिने कुरा पछि मात्र थाहा पाईयो |
हिजो आचानक AC चल्न छोड्यो अनि सबै काम AC नच् लुन्जेल ठप्प भएको छ | बिचमा नया प्रोजेक्ट थपीयो | लोकल्ली पार्ट्स नपाएर स्पेसल Order गर्नु परि पर्खिएर बसिएको छ |

Update:
१० बजे तिर ल्याप्तोप बोकेर मिकिडोनाळ्ड तिर लाग्दा अगाडी छिमेकीको मा एक AC Condition लेखेको गाडि आएको देखेको थिए अझै त्यहि छ | हिजो अर्डर गरेको capacitator फेरे पछि जाडो महिनामा चलेको सिरोउठोले  झैँ पुरै घर चिस्याई सक्यो |
हिजो ४-५ ओटालाइ फोन गर्दा  ४ दिन पछि मात्र हेर्न भ्याउछ अनि AC को नारि छामेको १४० लिने र बनाए मिन्हा भन्थ्यो १३ डलरको capacitator ले समस्या को समाधान गरिदियो |
Last edited: 08-Jun-21 03:19 PM
Read Full Discussion Thread for this article