Posted by: Logankobaje June 7, 2021
म अम्रिकामा adjust हुन सकिन :(
Login in to Rate this Post:     0       ?        
वहा वहा, मेरो लागि कति राम्रो कविता लेखि दिनु भाको मलाई सारै मन पर्यो ४ ५ चोटी पढे , कर्यबेस्तता र छोरोको स्याहार सुसार संग संगै लानु परेको छ सारै बेस्त छु होउ, टिक टक नि चलाई रा छु । समस्याहरु अरु पनि छन् क्रमश: राख्दै जाउला।
Read Full Discussion Thread for this article