Posted by: SRV44 June 7, 2021
Login in to Rate this Post:
0
?
नेपालका हामि केटाकेटी
टिक्टक बनाउदै दिन बित्छ,
दिन्भर हातमा मोबाईल छ
पढ्न र लेख्नन मुस्किल छ ||
टिक्टक बनाउदै दिन बित्छ,
दिन्भर हातमा मोबाईल छ
पढ्न र लेख्नन मुस्किल छ ||