Posted by: Nepalnews Sajha June 7, 2021
News Summary from Nepal for Monday, June 7, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Raghubir Mahaseth as pick for deputy prime minister and foreign minister surprises many


  • His choice is for UML to gain influence in the Madhes and for his potential ability to procure Russian vaccines, observers say.

  • Starving stray dogs face their own lockdown blues


  • With the Valley under prohibitory orders, they are not getting enough to eat. This has made them aggressive, say vets and dog lovers who feed them.

  • Nepal signs non-disclosure agreement to buy Chinese Covid-19 vaccines but legal questions remain


  • Nepal’s law does not allow such an agreement. Nepal wants to buy 10 million doses, but Sinopharm can only supply 2 million now and the price is not fixed yet, officials say.

  • Three men arrested on charge of sexually assaulting two Raute girls


  • The suspects took the victims to a local hotel, got them drunk and sexually assaulted them, according to police.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • अम्बरलाई शंकरको पत्र– ‘मैले झन्डै जीवन समाप्त गर्ने सोचेको थिएँ’
  • यतिखेर हामी कोरोनाको विषमता भोगिरहेका छौं । निषेधाज्ञाको निस्तब्ध समयमा छौं । हामीमाझबाट अनेक आफन्त बिछोडिइरहेका छन् । समस्याले झन् समस्या निम्त्याइरहेको छ । रोग न्यूनीकरण गर्ने प्रयास त जारी छ तर कहिले उन्मूलन हुन्छ, किटान गर्न सकिने अवस्था छैन ।

  • हामी विरुद्ध फेरि अनर्गल प्रचार सुरु भयो : भुसाल
  • एमाले नेता घनश्याम भुसालले आफूहरुका विरुद्ध अनर्गल प्रचार सुरु भएको बताएका छन् ।

  • ओलीले मेरा कारण एकता प्रयास विफल भएको भन्नु षड्यन्त्रपूर्ण : दाहाल
  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना कारण नेकपाको एकता प्रयास विफल भएको भन्ने प्रधानमन्त्री केपी शर्माको आरोप झूटो रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा सोमबार प्रतिक्रिया जनाउँदै उनले ओलीको भनाइको खण्डन गरेका हुन् ।

  • लुम्बिनी प्रदेश सरकारद्वारा कोरोना नियन्त्रण तथा उपचार कोषमा १० करोड थप
  • कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा लुम्बिनी प्रदेश सरकारले थप १० करोड रुपैयाँ छुट्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना रोकथाम र उपचारका लागि थप रकम आवश्यक परेको भन्दै उक्त रकम निकासा गर्ने निर्णय गरेको हो । कोभिड उपचार हुने अस्पतालमा खर्च गर्नेगरी बजेट निकासा दिने निर्णय भएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।

  • खनाल–नेपालपक्षको निष्कर्ष : पार्टी एकताका निम्ति ओलीबाट इमान्दारीपूर्वक प्रस्ताव आएन
  • नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीबाट इमान्दारीपूर्वक पार्टी एकताको प्रस्ताव नआएको निष्कर्ष निकालेको छ । अध्यक्ष ओलीले अगाडि सारेको ६ बुँदे प्रस्तावबारे छलफल गर्न सोमबार बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

    News of Nepal

  • काठमाडौंमा थप ७९० जनामा कोरोना संक्रमण पुष्टि
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा १३५ जना र ललितपुरमा १९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै आज पत्यकामा १११५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकोे छ । सोमबार देशभर थप ४,४७२

  • २४ घण्टामा ९२ संक्रमितको मृत्यु, ४४७२ मा संक्रमण
  • न्युज अफ नेपाल, काठमाडौँ । आज देशभर थप ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार २ जनाको पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी ४,४७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ९२ जना संक्रमितको मृत्यु

  • विपक्षी गठबन्धनका तीन नेताबीच बूढानीलकण्ठमा छलफल जारी
  • न्युज अफ नेपाल, काठमाडौं । वर्तमान राजनीतिक विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका पूर्ववरिष्ठ नेता माधवकुमार नेपाल देउवा निवास बूढानीलकण्ठमा छलफल सुरु भएको छ । तीनै जना नेताहरुबीचको छलफल जारी रहेको बताईएको छ । आइतबार राती प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहलाई

    Read Full Discussion Thread for this article