Posted by: Nepalnews Sajha June 6, 2021
News Summary from Nepal for Sunday, June 6, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Chief Justice reconstitutes Constitutional Bench to include justices on the basis of seniority


  • Senior advocates had questioned the composition of the five-member bench formed earlier to hear the May 21 House dissolution case over the presence of two justices involved in decisions that led to the dissolution.

  • Migrant workers start returning to India in search of jobs


  • Every day, 200 to 400 Nepali migrant workers cross the Trinagar-Gauriphanta border into India, according to the Armed Police Force.

  • No testing and essential medicines for Covid-19 suspects in Upper Dolpa


  • Villagers suffering from fever, cold and headache have not been tested as the district does not have any testing facilities.

  • Government set to resume issuing labour permits to outbound workers


  • Decision comes following resumption of flights to some countries. The Tahachal-based Foreign Employment Office will be issuing the permits only on Wednesdays.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • न्यायाधीशद्वय कार्की र भट्टराईलाई संवैधानिक इजलासबाट बाहिरिन महान्यायाधिवक्ता बडालको आग्रह
  • महान्यायाधिवक्ता रमेश बडालले न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईलाई प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलासबाट बाहिरिन आग्रह गरेका छन् ।

  • सर्तसहित अन्तर्राष्ट्रिय पर्यटकका लागि फ्रान्स खुला गर्ने घोषणा
  • फ्रान्सले स्वास्थ्य सतर्कताका लागि विभिन्न सर्तहरुसहित अन्तर्राष्ट्रिय पर्यटकका लागि आफ्नो देश जुन ९ देखि खुला गर्ने घोषणा गरेको छ ।

  • कोरोनाबाट नुवाकोटमा थप ३ जनाको मृत्यु
  • कोरोनाबाट आइतबार ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा दुई महिला र एक पुरुष गरी जिल्लामा मृत्यु हुने संख्या ३ पुगेको हो । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ जना पुगेको छ ।

    News of Nepal

  • कोरोना सङ्क्रमितभन्दा निको हुनेको संख्या दोब्बर
  • काठमाडौं ।  पछिल्लो २४ घण्टामा कोरोनाबाट सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या दोब्बर देखिएको छ् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल १३ हजार ७३३ नमूना परीक्षण गरिएकामा तीन हजार ४७९ मात्रै सङ्क्रमित भएका छन् । यस्तै निको हुनेको सङ्ख्या छ हजार ६३६ रहेको छ । मन्त्रालयको विवरणअनुसार कूल १० हजार

  • मन्त्रालय अन्तर्गतकाे बजेट कार्यान्वयनमा जाेड दिन शिक्षामन्त्री श्रेष्ठको निर्देशन
  • न्युज अफ नेपाल, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालय अन्तर्गत आगामी आर्थिक वर्ष २०७८/२०७९ को बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । मन्त्री श्रेष्ठले तत्काल देखिनेगरी सबै काम अघि बढाउन विभागीय प्रमुखलाई निर्देशन दिनुभएको छ । बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयन गर्न कार्यबिध योजना तयार गर्न ढिला

  • पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा कोरोना संक्रमण पुष्टि, ९९ को मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका

  • राजमो सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश
  • न्युज अफ नेपाल, काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्ने आदेश दिएको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको हो ।

    Read Full Discussion Thread for this article