Posted by: Logankobaje June 4, 2021
म अम्रिकामा adjust हुन सकिन :(
Login in to Rate this Post:     0       ?        
अर्को समस्या थपियो, मूजि डाइपर राम्रो संग चेन्ज गर्न नसकेर सधै बुडी संग ठाक ठुक हुन्छ, नेपालाँ भए सिधै चिसो पानिमा चाक चोपली दिन्थे आमाले, यहाँ मूजि आची गरि सके पछि wipe गर्नु पर्ने अनि मूजि २ थरि क्रिम धसी दिनु पर्ने रे चाकाँ । अस्ति मूजि एकचोटी आची पुछी सके पछि क्रिम लाउन बिर्सेछु आमाचै साझ अफिसबाट आएर फुच्चेको चाकाँ किन क्रिम नलागको भनेर झपारी । जाठी बिर्सेछु त भनेको, घन्टाको २०० चोटी स्टक चेक गर्न त बिर्संनस भनेर बचन लाई । यो मूजि बच्चा हेर्ने काम नि सजिलो चै रैन रैछ, एउटा न एउटा गाल पर्ने, आज साझा जाठी घर आए पछि कुन कुराँ टोकसो गर्ने हो खै । यो मूजि BB स्टक पनि के भाको उठ्दैन त होउ ।
Read Full Discussion Thread for this article