Posted by: logan May 30, 2021
DIY ( Do It Yourself ) project
Login in to Rate this Post:     0       ?        
एउटा सरल प्रश्न राख्दै छु |
कहिलै नगरेको प्रोजेक्ट ( Renovation) गर्न लागिएको छ, ९ - १० ओटा अन्लाईन क्लास ( युट्युब ) लीई सके | आत्मबल बढ्दै छ |
Amazon मा सामान किन्नु पर्दा रिभ्यु हेरिन्छ र सबै भन्दा पहिले कतिले १ स्टार तिर र किन दिए तिर नजर लगाइञ्छ | ४ - ५ ओटा युट्युब हेरी सके पछि गर्न लागेको प्रोजेक्टमा के के बाधा अड्चन आउँन सक्छ र कसरि हल गरे तिर ध्यान दिन थाले |
तपाइँ हरु पनि काम सुरु गर्ने जे जे हुन्छ गर्दै जानु हुन्छ कि म जस्तै प्रोजेक्टमा आउन सक्ने समस्या र निधान गर्ने बाटा हरुको पनि जानकारी लिन चाहनु हुन्छ ?
Read Full Discussion Thread for this article