Posted by: adhikari_bandhu May 29, 2021
हेत्छाकुप्पाको कथा (नेपाली लोक कथा)
Login in to Rate this Post:     1       ?         Liked by
Ananda jee,
सरि, तपाइको कथा पढ्न अलि पाएको छैन, तर Bennedict jee लेखेको यौ तर्क सार्है सहि लाग्यो......

साझामा भ्युज नबढ्नुको कारण मेरो विचारमा यस्ता छन ।
# यहाँ सेक्स, रोमान्स, कन्स्पिरेसी थेओरिज युक्त लेख ज्यादा बिक्ने ।
# इम्मिग्रेशन, र आइ टि को प्र्स्न सोध्ने जमात हुनाले ।
# अनि एक अर्कालाई झार्ने र होच्याउने, taunt मार्ने प्रबिती हुनु ।
# अहिले त झन कस्ले स्टकमा कती पैसा बनायो, कती गुमायो भन्ने लहर चल्नु ।
Read Full Discussion Thread for this article